समृद्धि नै एक मात्र अभीष्ट हो ; अध्यक्ष दाहाल

बर्दिवास- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताउनुभयो । “मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ … Continue reading समृद्धि नै एक मात्र अभीष्ट हो ; अध्यक्ष दाहाल